मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पोखरामा विद्युतीय गाडी प्रदर्शनी सुरु, टेस्ट ड्राइभदेखि ईभी एक्सचेन्ज सम्मका अफर

techpana.com · Sat Jan 18 09:19:09 GMT 2025

काठमाडौं । पोखरामा आजदेखि विद्युतीय गाडीको एक्सचेन्ज तथा टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । बराल ग्रुपले शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टर, लेकसाइडमा प्रदर्शनी सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)