महिला यू-१९ विश्वकपमा नेपाल र बङ्गलादेश भिड्दै, अनलाइनमा कसरी हेर्ने ?
techpana.com · Sat Jan 18 06:35:49 GMT 2025
काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्वकप २०२५ अन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा टस हारी नेपालले ब्याटिङ गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)