टिकटक प्रतिबन्धको निर्णयबाट पछि हटे बाइडेन, ट्रम्प के गर्लान् ?
techpana.com · Fri Jan 17 11:31:09 GMT 2025

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन टिकटकमाथि प्रतिबन्ध लागू गर्ने कदमबाट पछि हटेका छन् । अमेरिकामा आगामी आइतबार टिकटक प्रतिबन्ध हुन लागेको चर्चाबीच बाइडेनले तत्काल कुनै कारबाही नबढाउने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)