माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’
techpana.com · Fri Jan 17 10:08:53 GMT 2025

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३० औं संस्करण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)