चुङ्बा शेर्पाले खिचेका वन्यजन्तुका तस्बिरहरू सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने
techpana.com · Fri Jan 17 09:15:51 GMT 2025

काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेका तस्बिरहरू उनको फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने भएको छ । शुक्रबार स्व. शेर्पाको परिवारले एक पोस्टमार्फत शेर्पाले खिचेका उत्कृष्ट तस्बिर र त्यससँग जोडिएका कथा सामाजिक सञ्जालमा नियमित रूपमा राख्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)