जेलेन्स्कीले भने – युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको
barnanmedia.com · Sat Feb 07 21:45:00 GMT 2026

युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले र अर्को हप्ता फ्लोरिडामा दुई पक्षबीच वार्ता आयोजना गर्ने अमेरिकाले प्रस्ताव गरेको पनि बताए ।
दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको छ, तर मस्को र किएभबीच क्षेत्रको मुख्य मुद्दालाई लिएर मतभेद जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)