मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेढ वर्षमा सक्नुपर्ने सवा पाँच करोडको मुख्यमन्त्री सभाहल तीन वर्षमा फलामे पिलर मात्रै निर्माण

nayapatrikadaily.com · Thu Aug 31 00:22:00 GMT 2023

साढे ४७ लाख सकियो, हेटौँडा उपमहानगरले जग्गा नदिने भनेपछि थप अन्योल

डेढ वर्षमा सक्ने लक्ष्यसहित पाँच करोड २६ लाखमा ठेक्का लागेको बागमती प्रदेश मुख्यमन्त्री सभाहल तीन वर्षमा पनि पिलर मात्रै ठडिएको छ । हालसम्म ४७ लाख खर्चसमेत भइसकेको उक्त सभाहलका लागि हेटौँडा उपमहानगरपालिकाले अब जग्गा नदिने भनेपछि थप अन्योलमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)