आज यी स्थानमा छ हावाहुरी र वर्षाको सम्भावना
setopati.com · Thu Apr 18 00:20:08 UTC 2024

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशीक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)