बादल र पोखरेलको प्रतिवेदन समायोजन गरी ज्ञवालीले ल्याए २९ पृष्ठको तेस्रो (पूर्णपाठ)
barnanmedia.com · Sat Sep 19 21:45:00 GMT 2026

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन ल्याएका छन्।
यसअघि महासचिव शंकर पोखरेलले ६५ पृष्ठको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। जसमा अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रस्ताव गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)