बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान
nepalnews.com · Thu Jun 04 03:19:36 GMT 2026

काठमाडौँ। आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)