भुटानलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
neplays.com · Thu Jun 04 03:14:10 GMT 2026
काठमाडौं । मलेसियामा भइरहेको एसिसी प्रिमियर कपमा भुटानविरुद्ध नेपालले ११३ रनको मध्यम योगफल तयार गरेको छ ।
मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभर अन्तिम बलमा सबै विकेट गुमाएर ११३ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)