‘यही छु, पक्राउ गर्नुस् न!’ : केपी ओलीको सरकारलाई चुनौती
barnanmedia.com · Thu Jun 04 03:12:28 GMT 2026

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री K.P. Sharma Oli ले सरकारलाई खुला चुनौती दिँदै आफूलाई पक्राउ गर्न सक्ने हो भने गरेर देखाउन आग्रह गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले आफू कुनै पनि डर–धम्कीबाट नडराउने उल्लेख गर्दै “यही छु, पक्राउ गर्नुस् न” भन्ने अभिव्यक्ति दिएका हुन्। उनको उक्त भनाइले राजनीतिक वृत्तमा पुनः बहस सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)