प्रहरी कर्मचारीहरूले किन बढ्दैछ गोलीकाण्ड र आत्महत्या प्रयास ?
barnanmedia.com · Sat Jan 18 21:53:12 GMT 2025

सुदूरपश्चिम प्रदेशमा प्रहरी कर्मचारीहरूले आत्महत्या प्रयास गर्ने घटनाहरू बढिरहेका छन्।
पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)