पोखरामा आजदेखि दाइँ महोत्सव
barnanmedia.com · Sat Jan 18 22:43:47 GMT 2025

काठमाडौँ, ६ माघ : पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।
असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)