एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
nepalnews.com · Thu Jun 04 03:27:04 GMT 2026

काठमाडौँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)