मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वन डढेलोले अस्वस्थ वायु, जोगिने कसरी ?

nepalsamaya.com · Tue Apr 09 00:16:00 UTC 2024

काठमाडौं- मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ। काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ। वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)