मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

ratopati.com · Wed May 13 19:31:43 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गौला खराब गएर उपचाररत रहेकै बेला उनका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना गरिरेहका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)