देवानगन्जमा फेरि गोली चल्यो, एक जना घाइते- दुई पक्राउ
barnanmedia.com · Sat Sep 19 22:11:46 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिवार साँझ फेरि गोली चलेको छ।
गोली प्रहारबाट १९ वर्षीय निरज यादव गम्भीर घाइते भएका छन्। यादवको तिघ्रामा गोली लागेको स्थानीयले बताएका छन्। प्रहरीले घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)