यस्तो अत्यन्त महत्त्वपूर्ण कानुनमा हस्ताक्षर गर्नुभएकामा राष्ट्रपति ट्रम्पलाई धन्यवाद: जेलेन्स्की
barnanmedia.com · Sat Sep 19 22:17:51 GMT 2026

रुसविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले धन्यवाद दिएका छन्।
जुन विधेयको आधिकारिक नाम हो- रुस र इरानविरुद्ध प्रतिबन्ध लगाउने सन् २०२६ को लिन्डसे ओ. ग्राहम ऐन। यो विधेयक स्वर्गीय रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको नाममा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)