जनमतको ५४ औं श्रृङ्खलामा ५६ जनाले गरे रक्तदान
deshsanchar.com · Tue Oct 18 17:22:57 GMT 2022
नेपालगञ्ज – जनमत अर्धसाप्ताहिक, नेपालगञ्जले आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिलासहित ५६ जनाले रक्तदान गरेका छन्।
मंगलबार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, स्वास्थ्यकर्मीलगायत नियमित स्वयंसेवी रक्तदाताले रक्तदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)