मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रहरी कार्यालयनजिकै मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु , ५६ घाइते

barnanmedia.com · Sat Sep 19 22:24:56 GMT 2026

उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्।

प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)