भारतमा संसद् मार्चमा सहभागी हुने वाङ्चुकको आह्वान
baahrakhari.com · Sun Jul 19 09:06:38 GMT 2026

काठमाडौं । भारतीय सामाजिक तथा पर्यावरण अभियन्ता सोनम वाङचुकले जुलाई २० मा हुने संसद् मार्चमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले यस अभियानलाई भारतको दोस्रो स्वतन्त्रता आन्दोलनको संज्ञा दिएका छन् ।
अनशनको २१औँ दिन शनिबार दिल्ली प्रहरीले उनलाई धर्नास्थलबाट अस्पताल सारेको थियो । प्रहरीले अदालतको आदेश र उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई आधार बनाएर अस्पताल लगिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)