स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको सडक दुर्घटनामा मृत्यु
clickmandu.com · Sun Jun 28 00:46:48 GMT 2026

लुम्बिनी । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
उपप्रमुख रानाले आज नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)