अभिषेक गिरी पक्राउमा कारागार ‘कनेक्सन’ : भत्ता ‘गायब’ र के हो आरोप ?
barnanmedia.com · Sun Jun 28 00:38:44 GMT 2026

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार (असार १३) बिहान नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीको घरमा खानतलासी गर्यो । उनले चढ्दै आएको सवारीसाधनमा पनि खानतलासी गरियो । तर, हतियार फेला परेन ।
उनको घरमा अवैध हतियार खोजी गर्दै पुगेको प्रहरीले अन्ततः गिरीलाई नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्यायो । गिरीले भने पक्राउ पर्दै गर्दा ‘आफूलाई सरकार परिवर्तनपछि राजनीतिक प्रतिशोधका आधारमा नियन्त्रणमा लिइएको’ सञ्चारकर्मीसँग बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)