आईपीओ निष्कासनको तयारीमा हिमालयन रि इन्स्योरेन्स
nepallive.com · Sun Nov 14 01:05:00 GMT 2021
काठमाडौं– हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)