कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधन प्रहरीको नियन्त्रणमा
clickmandu.com · Thu Jun 04 04:01:03 GMT 2026

काठमाडौं । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर प्लेट बिना भित्र्याइएका यी इभीहरू कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा विशेष जाँचका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
भन्सार विभाग