भक्तपुरको विद्यालयमा आगलागी, दुई तला क्षतिग्रस्त
shilapatra.com · Thu Jun 04 03:59:40 GMT 2026

भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।
आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँचवटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)