डाक्टरलाई सहयोग गरेमा बलात्कार गर्ने धम्की दिइन्छः मिमी चक्रवर्ती
barnanmedia.com · Wed Aug 21 22:04:12 UTC 2024

पूर्व तृणमूल काङ्ग्रेस (टिएमसि) सांसद तथा बङ्गाली अभिनेत्री मिमी चक्रवर्तीले आफूलाई अनलाइन बलात्कारको धम्की पाइरहेको दाबी गरेकी छिन्।
उनले भने कि यसको पछाडिको कारण कोलकातामा चिकित्सकहरूको आन्दोलनलाई आफ्नो समर्थन हो। मिमी चक्रवर्तीले आफ्नो आधिकारिक एक्स खातामा प्राप्त धम्कीहरूको स्क्रिनसट साझा गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)