रास्वपा सांसद ज्ञवालीविरुद्ध किर्ते जालसाजी मुद्दा–एउटामा क्षतिपूर्तिको आदेश, अर्को विचाराधीन
nepalpress.com · Thu Jun 04 04:02:20 GMT 2026

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद कोमल ज्ञवालीमाथि कैलाली जिल्ला अदालतमा दुई मुद्दा दायर भएका छन् । एउटा मुद्दामा ज्ञवालीलाई क्षतिपूर्ति भराउन आदेश भइसकेको छ भने अर्को मुद्दा विचाराधीन छ।
कैलालीको टीकापुरका युवा व्यवसायी पदम सापकोटा र उनकी पत्नी जमुना कुमारी विष्टले क्षतिपूर्ति माग गर्दै तथा किर्ते जालसाजीसम्बन्धी उजुरी ज्ञवालीविरुद्ध दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)