मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

barnanmedia.com · Sat Feb 07 22:44:43 GMT 2026

संखुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार सिलिचोङ–२ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा सिलिचोङ– २ बेतेनी घर भई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटारका ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)