मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको “नयाँपन” : दाबी र यथार्थ

barnanmedia.com · Sat Feb 07 22:48:10 GMT 2026

हालको नेपाली राजनीतिक बहसमा “नयाँ” भन्ने शब्द अत्यधिक प्रयोगमा आएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई निरन्तर “नयाँ राजनीतिक शक्ति” का रूपमा प्रस्तुत गर्दै आएको छ। तर प्रश्न उठ्छ—राजनीतिमा “नयाँ” भन्नुको मापदण्ड के हो ? केवल दाबी पर्याप्त हुन्छ, कि त्यसलाई पुष्टि गर्ने ठोस आधार आवश्यक पर्छ ?

सबैभन्दा पहिले पार्टी दर्ताको आधारमा हेर्ने हो भने रास्वपा अनिवार्य रूपमा सबैभन्दा नयाँ पार्टी होइन। रास्वपाभन्दा पछिल्ला मितिमा दर्ता भएका राजनीतिक दलहरू पनि छन्। त्यसैले “नयाँ” भन्नुको अर्थ केवल कानुनी दर्ता मिति होइन भन्ने कुरा स्पष्ट हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)