सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता
rajdhanidaily.com · Fri Jun 02 23:13:34 GMT 2023
सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ ।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट सुनकोसी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)