मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज डिभीको नतिजा प्रकाशन गर्दै अमेरिका

news24nepal.tv · Sat May 06 00:36:53 GMT 2023

काठमाडौं । आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।

यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)