विश्वकप लिग २ : अमेरिकामाथि नेदरल्यान्ड्सकाे नेदरल्यान्ड्स
barnanmedia.com · Wed Aug 21 22:15:30 UTC 2024
नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले २ मा जित तथा २ खेलमा हारको सामना गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)