मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

barnanmedia.com · Sat Feb 07 22:53:23 GMT 2026

इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)