मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

nepalsamaya.com · Thu Jun 04 04:19:10 GMT 2026

भक्तपुर-भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ।

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए। आगलागीबाट करिब रु ५० लाख बराबरको क्षति भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)