मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर छलिको आशंकामा कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

kalakarmi.com · Thu Jun 04 04:14:45 GMT 2026

काठमाडौं- मुस्ताङस्थित कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गलत कागजात प्रयोग गरेर सवारीसाधन भित्र्याइएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार हाल भन्सार कार्यालयका कर्मचारीले कागजात र सवारीसाधनको विस्तृत परीक्षण गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय