भन्सार छलेको आशंकामा मुस्ताङ र नुवाकोटबाट ७ सय ७६ विद्युतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
canadanepal.com · Thu Jun 04 04:14:46 GMT 2026

काठमाडौं– भन्सार छली गरी नेपाल भित्राइएको आशंकामा सशस्त्र प्रहरी बलले चीनको तिब्बतसँग जोडिएको मुस्ताङको कोरोला नाकाबाट आएका ७ सय ७४ वटा विद्युतीय गाडी (इभी)हरूलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीले गए राति विशेष अपरेशन सञ्चालन गरी मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानबाट ती गाडीहरू नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)