काठमाडौंमा एकैपरिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु
onlinekhabar.com · Mon Mar 07 17:41:11 GMT 2022
२३ फागुन, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।
तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)