राफिन्हाको ह्याट्रिकमा बार्सिलोना विजयी, सेभिया ३–१ ले पराजित
ratopati.com · Sat Sep 19 23:03:11 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार पाँचौँ स्थानको सेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको पुनरागमन जितमा फरवार्ड राफिन्हाले उत्कृष्ट ह्याट्रिक पूरा गरे ।
खेलमा सुरुवाती अग्रता भने सेभियाले लिएको थियो । खेलको १९ औँ मिनेटमा युसुफ फोफानाले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)