मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालीलाई श्रीलङ्का जान भिसा नि: शुल्क

barnanmedia.com · Wed Aug 21 22:28:13 UTC 2024

श्रीलङ्काले ३५ देशका नागरिकका लागि भिसा फ्रीको निर्णय गर्दा नेपालसमेत समेटेको छ।

बुधवार सार्वजनिक सूचिमा पहिलो नम्बरमा बेलायत छ भने भिसा फ्रीको सूचिमा नेपाल १२ नम्बरमा छ। सो सूचिमा नेपालसहित भारत, चीन समेत छन्।श्रीलङ्काका परराष्ट्रमन्त्रीले निर्णय सार्वजनिक गर्दै ट्विट गरेका थिए। सो ट्विटलाई कोट गर्दै नेपालको परराष्ट्र सचिव सेवा लम्सालले भिसा फ्रिको सूचिमा नेपालसमेत समावेश गरेको धन्यवाद दिएकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)