मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हामीले खाने फलफूल र तरकारी कति विषाक्त ?

ratopati.com · Sat Dec 02 05:39:00 GMT 2023

काठमाडौँ । मुलुकको राजधानी काठमाडौँ उपत्यकामा मात्रै होइन, सातै प्रदेशका मूख्य–मूख्य सहरमा बसोबास गर्ने आम उपभोक्ताले विषादीयुक्त तरकारी भान्छामा भित्र्याइरहेको पाइएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक देशभरका सात वटा प्रयोगशालामा तरकारी तथा फलफूलमा विषादी जाँचका लागि संकलित एक हजार ९७८ वटा नमूनामध्ये १५ वटा नमूना खान अयोग्य पाइएको हो । यसले तरकारी तथा फलफूलमा भएको विषादी भान्छामा भित्र्याइएको पुष्टि हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)