मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोदाम आगलागी घटना छानबिन गर्न सशस्त्र प्रहरीले बनायो ९ सदस्यीय समिति 

setopati.com · Tue Apr 09 00:23:47 UTC 2024

काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)