जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण
ratopati.com · Sat Sep 19 23:09:31 GMT 2026

म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका(२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ ।
दुखुखोलामा आएको बाढीले पुलको मङ्गला गाउँपालिकातर्फ पिल्लरको जगमुनिबाट खोला बग्न थालेको र पहुँच मार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठुला ट्रक गुड्ने पुल भासिएर दुर्घटना हुने जोखिम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)