पूर्वी नाकामा छैन सतर्कता, तेस्रो लहर फैलिने जोखिम बढ्दो
thahakhabar.com
झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ।
भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)