आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
kendrabindu.com · Sun Jul 19 09:47:30 GMT 2026

काठमाडौं । सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।