भारतको झारखण्डमा दुई पाइलटसहितकाे प्रशिक्षार्थी विमान वेपत्ता, पानीमा खसेकाेआशंका, खोजी जारी
barnanmedia.com · Wed Aug 21 22:39:22 UTC 2024

पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन्।
भारतको जमशेदपुरको सोनारी विमानस्थलबाट उडेको विमान मङ्गलबार बेपत्ता भएको थियो।अधिकारीहरुका अनुसार विमान अन्तिमपटक झारखण्डको राजधानी सहर राँचीबाट एक सय १६ किलोमिटर दक्षिणपूर्वमा सराइकेला खरसावन जिल्लाको निमदिह नजिकै गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)