आइसीसी टी-२० विश्वकप भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
barnanmedia.com · Sat Feb 07 23:12:41 GMT 2026
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)