रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
setopati.com · Thu Jun 04 04:39:02 GMT 2026

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ८ बजे माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट ६०० मिटर तल जिप खस्दा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)