मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाका उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने

barnanmedia.com · Sat Feb 07 23:21:52 GMT 2026

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने भएको छ ।

शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता एवम धनुषा क्षेत्र नं.३ का उम्मेदवार मनिस झाले सो कुराको जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)